डाक्टर के.सी.काे समर्थनमा किन कमि | ट्विटरकाे अावाज

सायद पेट खाली राख्नुकाे पीडा हामीले बुझ्ननसकेकाे हाैँ कि के हाे मैले अलि बुझ्न सकिन । अाखिर किन वहाँले यति दिन भाेकै बस्नुपरेकाेहाे ? कतै हाम्राे समर्थन फितलाे भएकाे त हाेइन ? कृपया अाफ्नाे छातीमाथि हात राखेर एक पटक अाफैँलार्इ प्रश्न गरिहेर्नुहाेस् । तपाइँकाे साँचाे हृदयकाे सानाे समर्थनले पनि धेरै ठूलाे परिवर्तन ल्याउन सक्छ । सामाजिक संजाल (ट्विटर)मा केही समर्थन गर्नुहुने मित्रहरूलार्इ मेराे सलाम छ ।

 


Posted

in

by

Tags:

Comments

Leave a Reply