फिल्मको पोस्टर हेर्दा यो फिल्म जिवनमै कहिल्यै हेर्छु जस्तो लाग्या थिएन तर साथीहरुको करकापमै म पनि हेर्न गएँ छक्का पञ्जा । फिल्मकाे निर्देशन गर्नुहुने दीपाश्री निरौलाज्यू यति प्रतिभाशाली हुनुहुन्छ भन्ने थाहा थिएन । वहाँ प्रति आदर अझै बढेर आयो । फिल्मको त्यो स्तरीय तथा रमाइलो प्रस्तुतिले समय बितेको पत्तै भएन. सम्पूर्ण कलाकारहरुको राम्रो मिहेनत देख्न…… Continue reading छक्का पन्जाकाे विषयमा