सायद पेट खाली राख्नुकाे पीडा हामीले बुझ्ननसकेकाे हाैँ कि के हाे मैले अलि बुझ्न सकिन । अाखिर किन वहाँले यति दिन भाेकै बस्नुपरेकाेहाे ? कतै हाम्राे समर्थन फितलाे भएकाे त हाेइन ? कृपया अाफ्नाे छातीमाथि हात राखेर एक पटक अाफैँलार्इ प्रश्न गरिहेर्नुहाेस् । तपाइँकाे साँचाे हृदयकाे सानाे समर्थनले पनि धेरै ठूलाे परिवर्तन ल्याउन सक्छ । सामाजिक संजाल (ट्विटर)मा केही समर्थन गर्नुहुने मित्रहरूलार्इ मेराे सलाम छ ।
डा.केसीको अघिल्ला अनशनहरुमा समर्थन जनाउने मन्त्री थापा अहिले मौन जस्तै छन्। चिकित्शक संघ पछाडी हट्यो। दलगत स्वार्थ प्रष्ट देखिन्छ।
— अनमोल राई (@raianmol24) December 2, 2016
हामी नेपालीहरू कतिसम्म भेडा र मुर्ख छौकी, एउटा डाक्टरले हाम्रैलागी अनसन बस्दा पनि हामी सडकमा उत्रेर समर्थन गर्न धौ परिरहेको छ।#IamwithDrKC
— रोहन आचार्य (@Roarya2) December 1, 2016
#Editors of National Media express #Solidarity #SaveDrGKC #IamwithDrKC pic.twitter.com/aUlrgbgWKa
— TOUGH talk (@DilBhusanPathak) December 1, 2016
अन्यथा नसोचे हुन्छ!
डा.केसीको रफ्तारमा हिंड्न मात्रै नसकिएको हो। समर्थन त छ नै 🙂 #IamWithDrKC— माधब खनाल (@kmadhav557) December 1, 2016
उबेला एमालेले डाक्टर केसीलाई मार्न लागे भन्नेहरु मात्र गगनको पछि लागेर आँखा, कान, मुख र हातहरु बाँधेर कता लुकेछन् कुन्नी ! 😀 #IamwithDrKC
— Ramesh Kandel (@KandelRamesh1) December 1, 2016
#IamwithDrKC लाइ भेट्दा जहिल्यै ग्लानी हुन्छ। आज अक्सिजनमा रहेका उनलाई देख्दा आफ्नो लाचारिपन/कायरता माथि दया पनि गर्न सकिनं। अब त अत्ति भो!
— Prem Dhakal (@premdhakal) November 30, 2016
गङ्गाजी पृथ्वीमा अवतरण गर्दाको बेग थामिदिन भगिरथले महादेवसित मदत मागेका थिए। गोविन्द केसीको सत्याग्रहको बेग कसरी थाम्छौ सरकार?#IamwithDrKC
— केदार शर्मा (@kedarsh) November 30, 2016
Dr. KC मरे भने म बस्छु उनको साटो अनसनमा#IamwithDrKC
— सुदीक्षा भुषाल (@mbsyl) November 29, 2016
हामीलाई बिजुलीको उजेलोमा भुलाएर यो सरकार निष्ठाको उजेलो मार्न खोज्दैछ।#IamwithDrKC
— Suman Devkota (@srd_suman) December 2, 2016
IOM को डिनले राजिनामा दिएछन्। Dr. KC को समर्थनको लागि।#SaveDrKC#IamwithDrKC
— Dinesh Kumar Roy (@iDineshRoy) December 2, 2016
के गर्नु?
कसो गर्नु?
कता गए मिडिया, कता गए पत्रपतिका??
डाक्टर केसीको आँसुको मूल्य किन हो कसैले नबुझेको??
सक्दो सहयोग गरै।✊✊✊#IamwithDrKC pic.twitter.com/lamKL3spFf— #IamwithDrKC (@vaskar_kc) December 1, 2016
Leave a Reply